एमालेको आकस्मिक स्थायी कमिटी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ६, बिहिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ ६, काठमाण्डौ । राष्ट्रिय सभा सदस्य चयनका लागि बागमती प्रदेशमा मतदान भइरहेका बेला नेकपा एमालेले आकस्मिक रूपमा स्थायी कमिटी बैठक बोलाएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग परामर्शपछि एमाले महासचिव ईश्वर पोखरेलले आज दिउँसो २ बजेका लागि स्थायी कमिटीको बैठक बोलाएका हुन् ।
पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस