राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ६, बिहिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ ६, काठमाण्डौ । वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी भएका छन् । हेटौँडामा आज भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस