प्रधानमन्त्री ओली भन्छन्-‘मध्यावधि चुनाव हुन सक्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ७, शुक्रबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

जेठ ७, काठमाण्डौ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आकाश खस्ने कुरा नभएको बताएका छन् । बालुवाटारमा सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै उनले भने, ‘चुनाव आकाश खस्ने कुरा होइन संबैधानिक कुरा हो । स्वतन्त्र र निष्पक्ष चुनाव गराउनुपर्छ ।’

उनले लोकतन्त्रमा चुनावबाट भागेर कहिँ नपुगिने बताए । सबैले जनताको अभिमत एक अबधिका लागि स्वीकार गर्नुपर्ने पनि बताए । प्रचण्डले चुनावको परिणाम अस्वीकार गर्दा यो स्थिति बनेको ओलीको आरोप छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस