विपक्षीको बैठक सकियो, केके बिषयमा भए छलफल !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ७, शुक्रबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ ७, काठमाण्डौ । वैकल्पिक सरकार गठन र राष्ट्रपतिको कदमका विषयमा छलफल गर्न बसेको विपक्षी दलको बैठक सकिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको काँग्रेस, माओवादी केन्द्र, जसपा र नेकपाकै असन्तुष्ट पक्षका विपक्षीदल हरुको संयुक्त बैठकले वर्तमान सरकारको विकल्प दिने निर्णय गरेको हो ।

बैठकपछि सबै दलका नेताहरू आन्तरिक छलफलका लागि भन्दै बुढानीलकण्ठबाट बाहिरिएको काँग्रेस सह महामन्त्री डा. प्रकाश सरण महतले जानकारी दिएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस