डा। कोइराला भन्छन्-‘राष्ट्रपतिद्धारा फेरि संविधान च्यात्ने काम भयो’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ ८, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ ८, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मध्यरातमा राष्ट्रपतिबाट फेरि पनि संविधान च्यात्ने काम भएको टिप्पणी गरेका छन् । शनिवार बिहान एक ट्वीट गर्दै डा कोइरालाले आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट संविधान च्यात्ने काम भएको उनले बताएका हुन् ।

राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालीलाग्दो द्वन्द्वमा लगेको उनले बताएका छन् । उनले भनेका छन्, संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन।

 

ताजा अपडेट

खोजी गर्नुहोस