‘राष्ट्रपतिले अहित गरेकै हो,यो कदमबिरुद्ध कानुनविद्हरुसँग छलफल हुन्छ’ : काँग्रेस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ८, शनिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ ८, काठमाडौ । नेपाली कांग्रेस संसदीय दलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिको शनिबार बिहान गरेको संसद विघटनको कदमबिरुद्ध कानुनी प्रक्रिया सुरु गर्न शनिबार दिउँसो कानुनविद्हरुसँग छलफल गर्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारका कांग्रेसले कानुनविद्हरुसँग छलफल गर्ने भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस