जेठ ९, काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । अध्यादेशमा रहेका केही प्रावधान विवादमै रहे पनि राष्ट्रपति भण्डारीले नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश २०७८ जारी गरेकी हुन् ।