संसद पुनस्र्थापना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ११, मंगलबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ ११, काठमाडौं । विपक्षी गठबन्धन आबद्ध १ सय ४६ पूर्वसांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधि सभा पुनस्र्थापना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सोमबार दिउँसो नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र–बाबुराम समूह, नेकपा एमालेको माधव–झलनाथ समूह र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा सर्वोच्चमा रिट दायर गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस