माओवादी केन्द्रका नेता पाण्डेको मृत्यु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ ११, मंगलबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ ११, बुटवल । पाँच दिनअघि गोली प्रहारबाट गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ ।

अवस्था गम्भीर भएपछि हेलिकप्टरमा काठमाडौं ल्याइएको एक घण्टामा नै सोमबार राति पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस