संसद विघटन सम्बन्धी ३० थान रिट सर्वोच्चमा दर्ता, बिहीबार र शुक्रबारसुनुवाइ गर्ने !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ ११, मंगलबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ ११, काठमाण्डौ । प्रतिनिधि सभा विघटन सम्बन्धी ३० थान रिट सर्वोच्चमा दर्ता भएका छन् । सर्वोच्चले यसरी दर्ता भएका रिटहरुलाई बिहीबार र शुक्रबार दुई दिन गरेर सुनुवाइ गर्ने भएको छ ।

अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको पेशी १३ गते बिहीबार र संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ वटा रिटको पेशी १४ गते शुक्रबार लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस