गणतन्त्र दिवसमा सवा चार सय कैदी छुट्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १४, शुक्रबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ १४, काठमाण्डौ । गणतन्त्र दिवसमा सवा चार सय कैदी छुट्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत कैद भुक्तान गरेका र गम्भीर प्रकृतिका मुद्दामा नपरेका असल चालन चलन भएका कैदीलाई माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

बिहीबारको बैठकमा विभिन्न ७ प्रकारका मुद्दामा कैद भुक्तान गरीरहेका र ५० प्रतिशतभन्दा कम बाँकी रहेकालाई माफी दिन गृहसचिवले मन्त्रिपरिषदमा पेश गरेको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस