जेठ १४। काठमाण्डौ । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य डा खिमलाल देवकोटाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । शुक्रवार संघीय संसद सचिवालयमा एक कार्यक्रमका बीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनलाई सपथ गराएका हुन् ।