४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ १५, शनिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ १५, काठमाडौं । सरकारले ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त संख्याका कैदीहरूको यहि जेठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहाको घोषणा गरेकी हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस