जेठ १६, काठमाण्डौ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले आर्थिक वर्ष २०७८ ७९ को बजेटलाई नहुने चुनावको एमाले घोषणापत्रको संज्ञा दिएका छन् ।
बजेटबारे टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् । सामाजिक सञ्जालमार्फत डा भट्टराईले यस्तो बताएका हुन् ।