सर्वोच्च अदालतमा शुक्रबारका लागि सबै न्यायाधीशहरूको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ २१, शुक्रबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

जेठ २१, काठमाडौ । सर्वोच्च अदालतले शुक्रबारका लागि सबै न्यायाधीशहरूको बैठक फुलकोर्ट बोलाएको छ । कोरोना महामारीका कारण रोकिएको अदालतको सेवा सञ्चालन बैठकको मुख्य विषय बनाइएको छ ।

एजेन्डामा संवैधानिक इजलास सञ्चालन नियमावलीको संशोधनको विषय छैन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गत मंगलबार तत्काल सर्वोच्चको फुलकोर्ट बोलाउने र त्यहाँबाट नियमावली संशोधन गराई संवैधानिक इजलासमा वरिष्ठतम् न्यायाधीशहरू रहने व्यवस्था गर्ने आश्वासन दिएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस