जेठ २१, काठमाण्डौ । नागरिकता अध्यादेशको विरुद्ध परेका मुद्दाको सुनुवाइ आज हेर्दाहेर्दैमा सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासमा आज केही बेर सुनुवाइ भएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । अर्को सुनुवाइ २७ गते हुने सर्वोच्च अदालतले जनाएको छ ।