गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ १, मंगलबार (४ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

असार १, पोखरा । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाको बहुमतले पारित भएको छ । गण्डकीमा शनिबार मात्रै नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त गठबन्धनको सरकार बनेको छ ।

सोही सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम मंगलबार बिहान छलफल गरी पारित गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस