वाईसीएलको संयोजकमा सुमन देवकोटा चयन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ भाद्र २२, मंगलबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र २२,काठमाडौँ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा चयन भएका छन् ।

त्यस्तै उपसंयोजकमा धिरज सेर्पाली चयन भएका वाईसीएलका निवर्तमान अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।

वाईसीएलको भेलाले २३५ सदस्यीय केन्द्रीय समिति चयन गरे पनि संयोजक चयन गर्न सकेको थिएन । संयोजकमा देवकोटा र सेर्पालीले दावी गरेका थिए ।

वाईसीएलले सहमति जुटाउन नसकेपछि नेतृत्व छान्ने जिम्मा माउपार्टीका अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस