सर्वोच्चमा आजदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १५, सोमबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कात्तिक १५, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले आजदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनहरूमा सुनुवाइ गर्ने भएका छन् ।

न्यायाधीशहरूको निर्णयलाई सहयोग गर्ने गरी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबार ६ वटा इजलासमात्रै गठन गरेका हुन् । सबै इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन तोकिएका छैनन् ।

एउटै इजलासमा बन्दी प्रत्यक्षीकरणका निवेदन पेसी तोक्न सकिने भए पनि प्रधानन्यायाधीश जबराले धेरै संस्थामा इजलास सञ्चालित भएको देखाउन निवेदनहरू बाँडेर इजलास तोकेका हुन् ।

१० जना न्यायाधीशका लागि पेसी तोकिएकोमा दुई न्यायाधीशहरूलाई छुट्टाछुट्टै एकल इजलास तोकिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस