समाजवादी प्रेस संगठनको प्रदेश जिम्मेवारी तोकियो: कुन प्रदेशमा को इन्चार्ज ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १८, बिहिबार (३ साल अघि)
  • ८० पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाडौँ । नेकपा एकिकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको प्रदेश कमिति गठन गरी जिम्मेवारी तोकिएको छ । संगठनले सबै प्रदेशमा इञ्चार्ज, सहइञ्चार्ज, संयोजक, सहसंयोजक र सचिवको जिम्मेवारी तोकेको छ ।

प्रेस संगठनको बुधबारको बैठकले सबै प्रदेशमा इञ्चार्ज तोकेको हो । संगठनले उपत्यका इञ्चार्ज साथै प्रतिष्ठान र एसोसिएट्स प्रदेशतर्फ पनि जिम्मेवारी तोकेको छ ।

संगठनले अहिले नमिलेका बिषय कात्तिक २७ को घोषणासभामा मिलाइने जनाएको छ । घोषणासभाकै दिन केन्द्रीय नेतृत्वको नाम पनि सार्वजनिक गरिने संगठनले जनाएको छ ।

कुन प्रदेशमा को इन्चार्ज ?
प्रदेश १
१ इञ्चार्ज तीर्थराज सिग्देल, झापा
२ सहइञ्चार्ज रत्नप्रसाद आचार्य, सुनसरी
३ सहइञ्चार्ज बुद्धवीर बाहिङ राई, सोलुखुम्बु
४ सहइञ्चार्ज शिव ढुंगाना, ओखलढुंगा
५ संयोजक बन्धु पोखरेल, मोरङ
६ सचिव भोला प्रधान श्रेष्ठ, सुनसरी

प्रदेश २
१ इञ्चार्ज प्रकाश खतिवडा, सप्तरी
२ संयोजक बृजलाल पासवान, पर्सा

बागमती प्रदेश
१ इञ्चार्ज नवराज छत्कुली, धादिङ
२ सहइञ्चार्ज राजन दाहाल, मकवानपुर
३ सहइञ्चार्ज मधुकर लुइँटेल, काठमाडौं
४ संयोजक ध्रुव रायमाझी, काभ्रे
५ सहसंयोजक मोहन रिजाल, दोलखा
६ सचिव भोलाराज पौडेल, नुवाकोट

गण्डकी प्रदेश
१ इञ्चार्ज श्रीराम सिग्देल, कास्की
२ संयोजक गणेश पौडेल, पर्वत
३ सहसंयोजक कृपा भण्डारी, कास्की
४ सहसंयोजक खगेन्द्र पराजुली, नवलपुर

लुम्बिनी प्रदेश
१ इञ्चार्ज विकास बञ्जाडे, कपिलबस्तु
२ संयोजक शिवलाल सुवेदी, गुल्मी
३ सचिव विजयसिंह भारती, प्यूठान

कर्णाली प्रदेश
१ इञ्चार्ज दुर्गा थापा, सुर्खेत
२ संयोजक यज्ञराज थापा, दैलेख

सुदूरपश्चिम प्रदेश
१ इञ्चार्ज राजेन्द्र कुँवर, अछाम
२ सहइञ्चार्ज मीन ठकुरी, कैलाली
३ सहइञ्चार्ज हरि जोशी, कैलाली
४ संयोजक नरेन्द्र भट्ट, बैतडी

उपत्यका प्रदेश
१ इञ्चार्ज शन्तराम बिडारी, काठमाडौं
२ सहइञ्चार्ज टिबी विरही, काठमाडौं
३ संयोजक सविन शर्मा, ललितपुर
४ सचिव आशिष गुरागाईं, काठमाडौं

प्रतिष्ठान प्रदेश
१ इञ्चार्ज नरेश न्यौपाने, Janata Samachar
२ संयोजक रामकुमार शाही, nepallive
३ सहसंयोजक देवीप्रसाद सापकोटा, Ntv
४ सचिव धनवीर दाहाल, Ntv

एसोसिएट्स प्रदेश
१ इञ्चार्ज तेजप्रसाद वाग्ले
२ सहइञ्चार्ज निर्मल अधिकारी
३ संयोजक नारायण पौडेल
४ सचिव अफरोज मन्सुर

ताजा अपडेट

खोजी गर्नुहोस