प्रतिनिधि सभाको बैठक शुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २४, बुधबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ २४, काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुरु भएको छ ।

आजको बैठकमा पनि सरकारले ल्याएको आर्थिक वर्ष २०८०र८१ को बजेटमाथि छलफल हुँने कार्यसूचि रहेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले जेठ १५ गते संसदमा बजेट पेश गरेका थिए । बजेटमा ब्यवस्था गरिएका कतिपय करका दर र नयाँ ब्यवस्था विवादित बनेका छन् । त्यसको विपक्षी दलहरुले बिरोध गरेका छन् ।

बजेटमाथि आज पनि सांसदहरुले आ आफ्ना धारणा राख्ने कार्यक्रम जारी रहनेछ । गत सोमबारदेखि बजेट माथि छलफल भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस