विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २४, बुधबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ २४, काठमाडौँ । सरकारले विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित मन्त्रालयलाई उक्त विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय गरेको हो ।

विधेयक समितिबाट यो विधेयक मन्त्रिपरिषदमा आएको थियो। मन्त्रिपरिषद्ले सम्बन्धित मन्त्रालयलाई विधेयक संसदमा पेश गर्न अनुमति दिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस