प्रतिनिधि सभा बैठक आज पनि बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ६, बुधबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार ६, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बुधबार पनि बस्दै छ ।

बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस