आज रास्वपाको स्थापना दिवस, चियापान कार्यक्रम आयोजना हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ७, बिहिबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार ७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज स्थापनाको पहिलो वार्षिकोत्सव मनाउँदै छ । स्थापना दिवसको अवसरमा रास्वपाले चियापान कार्यक्रम गर्ने भएको छ ।

बालाजुस्थित पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुने चियापानमा सबै राजनीतिक दलका मूल नेतृत्वलाई बोलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस