धुनिवेशी नगरको बजेट : कुन योजना तथा कार्यक्रमलाई कति रकम ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० अषाढ १४, बिहिबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

धादिङ । धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८०र०८१ का लागि करिब ८२ करोड रुपैँया बराबरको बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको लागि नगरपालिकाले ८१ करोड ८९ लाख ८३ हजार रुपैँयाको बजेट विनियोजन गरेको हो ।

1688009847-ghp6M

ताजा अपडेट

खोजी गर्नुहोस