चितवन रोपाइँमा ओली (फोटोफिचर)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १५, शुक्रबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार १५, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुगेर खेत रोपाइँमा सहभागी भएका छन् । ओलीले हात र मेसिनबाट धान रोपाइँ गरेका हुन् ।

राष्ट्रिय धान दिवसका अवसरमा चितवनमा आयोजित कार्यक्रममा ओली सहभागी भएका हुन् ।

नेपाल कृषि प्रधान देश भएकोले नाकाबन्दीले पनि गलाउन नसकेको ओलीको भनाइ छ । उनले धानको उत्पादनलाई वृद्धि गर्नुपर्ने पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस