‘पूर्वमाओवादीहरुसँग पार्टी एकताका लागि ठोस पहल हुँदैछ’ : प्रधानमन्त्री दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १६, शनिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार १६, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् ।

शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले एकताका लागि पहल गरिने बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस