‘सुन प्रकरण निष्कर्षमा नपुर्‍याए सरकारको दिनगन्ती सुरू हुन्छ’ : रवि लामिछाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १०, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसके वर्तमान सरकारको दिनगन्ती सुरू हुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा लामिछानेले भुटानी शरणार्थी, ललिता निवास जस्ता प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसकेको अवस्थामा सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसके सरकार दिनगन्ती सुरु हुने बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस