आज राष्ट्रिय सभा बैठक बस्दै, के-के छन् कार्यसूचिहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ११, बिहिबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन ११, काठमाण्डौँ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ः०१ मा बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रिय सभाका सचिव डाक्टर सुरेद्र अर्यालले राष्ट्रिय सभाले पारित गरी सन्देश सहित प्रतिनिधिसभामा पठाएको “मलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०“ का सम्बन्धमा प्रतिनिधिसभाबाट पठाएको सन्देश राष्ट्रिय सभामा टेवुल गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जानकारी गराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस