१५ हजार जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरुद्ध रास्वपाका सांसदहरू अदालतमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १४, आईतबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १४, काठमाडौँ । निर्वाचन खर्च विवरण सार्वजनिक गरेको जानकारी आफूलाई लेखेर नपठाएको भन्दै निर्वाचन आयोगले १५ हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेपछि यसविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अदालत पुगेका छन् ।

रास्वपाका सांसदहरूले उच्च अदालत पाटनमा रिट दायर गरेका हुन् । रास्वपा सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली र सोबिता गौतमलेआइतबार उच्च अदालत पाटन आयोगको निर्णयविरूद्ध रिट दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस