राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठक आज पनि बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ४, सोमबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र ४, काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठक सोमबार पनि बस्दै छ ।

आइतबारको बैठक सहमति नजुटेपछि आज अपराह्न चार बजे फेरि बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस