राष्ट्रिय सभाको बैठक कात्तिक १४ गते बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक ११, शनिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक ११, काठमाडौँ । राष्ट्रिय सभाको अर्को बैठक आगामी कात्तिक १४ गते अपराह्न ४ः४६ बजे बस्ने भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रिय सभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेको राष्ट्रिय सभाका सचिव डा। सुरेन्द्र अर्यालद्वारा जारी सूचनामा उल्लेख छ ।

यसअघि गत असोज २९ गते सूचनाद्वारा राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस