कांग्रेस महासमिति बैठक दुई साता पछि सर्‍यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १९, आईतबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १९, काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पछि सरेको छ । आज आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंसिर २९ देखि महासमिति बैठक गर्ने निर्णय गरेको हो ।

यसअघि मंसिर १३ देखि १५ गतेका लागि तोकिएको थियो । तिहार अगाडि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । यसका कारण मंसिरको १३ र १५ गते भनिएको महासमिति बैठक समेत सरेको छ । कांग्रेसले महासमितिको अर्को बैठक मंंसिर २९ तथा पुसको १ र २ गते गर्ने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस