कांग्रेस महासमिति बैठकको मिति फेरि सर्‍यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २१, मंगलबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक २१, काठमाडौँ । नेपाली कांग्रेस महासमिति बैठकको मिति फेरि सरेको छ ।

यसअघि मंसिर १३ देखि १६ गतेसम्म गर्ने निर्णय भएको बैठक सारेर मंसिर २९ देखि पुस २ सम्म गर्ने निर्णय भएको थियो । तर फेरि दोस्रो पटक बैठकको मिति परिवर्तन भएको हो ।

बैठकको नयाँ मिति पुस १६ देखि १९ गतेसम्म तोकिएको छ । यो बीचमा भूकम्प, चाडपर्व लगायतका कारण मिति सार्नुपरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस