प्रधानमन्त्री दाहाल स्वदेश फर्किए (तस्वीरसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १८, सोमबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

मंसिर १८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । उनी कोप–२८ मा सहभागी भएर आइतबार बेलुका दुबईबाट स्वदेश फर्किएका हुन् ।

जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २८औं सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल बुधबार दुबई गएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस