मन्त्रिपरिषद् बैठक बस्दै,के-के छन् छलफलका एजेण्डाहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २१, बिहिबार (१ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर २१, काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बिहीबार बिहान बस्दैछ । बैठक बिहान ९ बजे बस्न लागेको हो । बैठकमा नेपाली सेनाको रथीमा बढुवा सिफारिस भएका वरिष्ठ उपरथी अशोकराज सिग्देलको नाम अनुमोदन हुने जनाएको छ ।

त्यसैगरी सन्तोष बल्लभ पौडेलको उपरथीमा बढुवा हुने जनाइएको छ । रथी हुँदै गरेका सिग्देल ९ महिनापछि नेपालको ४५ औँ प्रधानसेनापति बन्ने निश्चितजस्तै भएको छ । सिग्देलका बारेमा कुनै कैफियत नरहेको र केही बेनामे उजुरीउपर नेपाली सेनाले छानबिन गरेर उनको फाइल रक्षा मन्त्रालयमा पठाएको सैन्य स्रोतले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस