‘नेपाली जनताका बिचबाट राष्ट्रिय शक्ति निस्किनु पर्दछ’ : केपी शर्मा ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २१, बिहिबार (१ साल अघि)
  • ६२ पटक पढिएको
Post Thumbnail

मंसिर २१, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार लज्जाबोध नभएको सरकार भएको बताएका छन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा अन्तर्गत बागलुङ सदरमुकाम बागलुङ बजारमा आयोजित सन्देश सभामा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले देशलाई बन्धक बनाएको बताए । यस अवस्थाबाट देशको रक्षा एमालेले गर्नुपर्ने ओलीको भनाई छ । सरकारले राष्ट्रघाती काम गरेर विकास रोक्नुको साथै देशको स्वाधीनता कमजोर बनाएको ओलीले आरोप लगाए । अहिलेको सरकार चरम असफल सरकार भएको ओलीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस