गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २४, आईतबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखिएपछि मंसिर १९ गते गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका श्रेष्ठ आज डिस्चार्ज भएका हुन् ।

चिकित्सकले उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको बताएपछि अस्पतालबाट डिस्चार्ज गरिएको गृहमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । केही समयअघि चीन भ्रमणमा रहँदा पनि उनी गम्भीर बिरामी परेर उतै उपचारपछि नेपाल फर्किएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस