भारतीय बिदेशमन्त्री एस जयशंकर आज स्वदेश फर्किँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २०, शुक्रबार (१ साल अघि)
  • २५ पटक पढिएको
भारतीय बिदेशमन्त्री एस जयशंकर आज स्वदेश फर्किँदै

पौष २०, काठमाडौँ । भारतीय बिदेशमन्त्री एस जयशंकर आज पशुपतिनाथको दर्शन गर्न पुग्दैछन् । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका बिदेशमन्त्री जयशंकर आज पशुपतिनाथ दर्शन गर्न जान लागेका हुन । उनी आजै स्वदेश फर्कदै छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस