एमाले अध्यक्ष ओली र रवि लामिछानेबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २०, शुक्रबार (१ साल अघि)
  • ३० पटक पढिएको
एमाले अध्यक्ष ओली र रवि लामिछानेबीच भेटवार्ता

पौष २०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

सभापति लामिछाने शुक्रबार अध्यक्ष ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन् । अध्यक्ष ओलीसँगको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस