राष्ट्रिय सभा निर्वाचनमा आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २२, आईतबार (१ साल अघि)
  • २२ पटक पढिएको
राष्ट्रिय सभा निर्वाचनमा आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने

पौष २२, काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार मतदाताहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । आज अन्तिम नामावली प्रकाशित भएपछि भोलि सातै वटा प्रदेशमा उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

निर्वाचन आयोगका अनुसार २ हजार ४७ जना मतदाता छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस