आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २२, आईतबार (१ साल अघि)
  • २५ पटक पढिएको
आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै

पौष २२, काठमाडौँ । आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत आज बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सोह्रौँ पञ्चवर्षीय योजना सम्बन्धमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस