समाजवादीका केन्द्रीय सदस्य गुरुङद्धारा राजीनामा !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० पौष २४, मंगलबार (१ साल अघि)
  • २७ पटक पढिएको
समाजवादीका केन्द्रीय सदस्य गुरुङद्धारा राजीनामा !

पौष २४, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटी सचिव तथा केन्द्रीय सदस्यीय राजु गुरुङले पार्टी परित्यागको घोषणा गरेका छन् । मंगलबार केन्द्रीय समितिलाई राजीनामा पत्र लेख्दै उनले सो राजीनामा स्वकृत गरिदिन आग्रह गरेका छन् ।

पार्टी स्थापनादेखि समाजवादीमा लागेका गुरुङ पछिल्लो समय केन्द्रीय कमिटीका निर्णयमा असन्तुष्टि जनाउँदै निष्क्रिय रहेका थिए ।
एमालेबाट विभाजन भएपछि उनी रुपन्देहीमा समाजवादीको जिल्ला कमिटी स्थापनामा नेतृत्वदायी भूमिकामा रहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस