सुहाङ नेम्बाङले गराए उम्मेद्वारी दर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २४, शनिबार (१ साल अघि)
  • ४७ पटक पढिएको
सुहाङ नेम्बाङले गराए उम्मेद्वारी दर्ता

चैत्र २४, काठमाण्डौँ । वैशाख १५ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि इलाममा नेकपा एमालेले सुहाङ नेम्बाङको उम्मेद्वारी दर्ता गराएको छ ।

माओवादीले अघि सारेका उम्मेद्वार धिरेन्द्र शर्मा प्रस्तावक र एमालेकै रवीन्द्र सुवेदी समर्थक रहेर नेम्बाङको उम्मेद्वारी दर्ता भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस