सहकारी ठगी प्रकरण

संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंगो लगाउन कार्यदल बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ ८, मंगलबार (१ साल अघि)
  • ७२ पटक पढिएको
संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंगो लगाउन कार्यदल बैठक बस्दै

|प्रतिनिधि सभा बैठक

जेठ ८, काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको क्षेत्राधिकारको टुंगो लगाउन कार्यदलको बैठक बस्ने भएको छ । मंगलबार बिहान ९ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक बस्न लागेको हो । सत्ता पक्ष र प्रतिपक्षबीच टकराव बढिरहेका बेला फेरि एकपल्ट सहमति खोज्ने प्रयास गरिएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस