राजदूत

प्रधानमन्त्री ओलीसँग अमेरिकी राजदूतको भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २, बुधबार (१० महिना अघि)
  • ६१ पटक पढिएको
Post Thumbnail

साउन २, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनको भेटवार्ता भएको छ ।
भेटमा नेपाल र अमेरिकाको ७७ वर्ष पुरानो कूटनीतिक सम्बन्धको बारेमा छलफल भएको राजदूतले सार्वजनिक गरेका छन् ।

यस्तै, नेपाल र अमेरिकी सरकारका सहयोग परियोजनाबारेमा पनि छलफल भएको राजदूतले सार्वजनिक गरेका छन् ।
अमेरिकी राजदूतले भेट्नु अगाडि प्रधानमन्त्री ओलीसँग भारतीय तथा चिनियाँ राजदूतहरूले पनि भेटवार्ता गरिसकेका छन् ।

#राजदूत

ताजा अपडेट

खोजी गर्नुहोस