मन्त्रिपरिषद बैठक

सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ७, सोमबार (१० महिना अघि)
  • ९० पटक पढिएको
सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु

साउन ७, काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक संसद्‍मा प्रत्यक्ष सवाल-जवाफ गरिसकेपछि मन्त्रिपरिषद् बैठक बसेको हो ।

मन्त्रिपरिषद् बैठककका एजेन्डा सार्वजनिक गरिएको छैन । यद्यपि सरकारले नेपाल विद्युत् प्राधिकरणको वक्यौतासहितका विषयमा आवश्यक निर्णय लिन सक्नेछ ।

# मन्त्रिपरिषद बैठक

ताजा अपडेट

खोजी गर्नुहोस