मन्त्रिपरिषद् बैठक

२ बजे मन्त्रिपरिषद् बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १०, बिहिबार (१० महिना अघि)
  • ७१ पटक पढिएको
२ बजे मन्त्रिपरिषद् बैठक बस्दै

साउन १०, काठमाडौँ । मन्त्रिपरिषद् नियमित बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बोलाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बुझिएको छ ।

आजको बैठकमा विभिन्न देशका राजदूत नियुक्तिबारे छलफल हुनसक्ने एक मन्त्रीले बताए । यद्यपि उनले मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे केही नभनिएकाले थप जानकारी नभएको बताए ।

# मन्त्रिपरिषद् बैठक

 

ताजा अपडेट

खोजी गर्नुहोस