सहसचिवहरूको सरुवा गर्ने सरकारको तयारी

मन्त्रिपरिषद्को बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २७, बिहिबार (८ महिना अघि)
  • ६२ पटक पढिएको
मन्त्रिपरिषद्को बैठक बस्दै

भाद्र २७, काठमाण्डौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

सिंहदरवारमा साँझ ६ः ३० बजे बस्ने बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुन सक्ने सम्भावना रहेको छ । केही सहसचिवहरूको सरुवा गर्ने सरकारको तयारी रहेको पनि बुझिएको छ ।

#मन्त्रिपरिषद्को बैठक

ताजा अपडेट

खोजी गर्नुहोस