मन्त्रीपरिषद् बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ३०, आईतबार (८ महिना अघि)
  • ६१ पटक पढिएको
मन्त्रीपरिषद् बैठक बस्दै

भाद्र ३०, काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपि शर्मा ओलीको सचिवालयका अनुसार बैठक अहिले बस्न लागेको हो ।
आज बस्ने मन्त्रिपरिषद् बैठक नियमित बैठक भएको एक अधिकारीको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस